IME Life New

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशनः ‘राहत कोषमा रकम जम्मा गर्ने छुट्टै व्यवस्था गर्नु’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले रसुवा बाढी प्रभावितका लागि स्थापना गरिएको प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने छुट्टै व्यवस्था गर्न निर्देेशन दिएको छ।

केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। मोबाइल बैंकिङबाट सोझै रकम प्रविष्टि गरी तोकिएको बैंक खातामा रकम रकमान्तरण हुने छुट्टै विकल्पको समेत व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ।

Esewa
Crest

हाल राहत कोष खातामा मोबाइल बैंकिङ एपमार्फत क्यूआर कोड स्क्यान गरी वा अन्तरबैंक फन्ड ट्रान्सफर गरी रकमान्तर गर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS