IME Life New

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकको अध्यक्षबाट बैकुण्ठ अर्याल नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गरेको हो। उनको नियुक्ति भदौ १४ गतेदेखि लागू भएको छ।

Esewa
Crest

अर्याल नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबाट बैंक सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका छन्। अर्याल नेपाल सरकारका पूर्वमुख्यसचिव पनि हुन्।

सोही बैठकले अध्यक्षबाट प्रचण्डबहादुर श्रेष्ठको राजीनामा पनि स्वीकृत गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS