IME Life New

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोबल आइएमई क्यापिटलद्वारा १० लाख सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रहरूमा व्यापक कटान र डुबान भई ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुगेको छ।

पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै क्यापिटलले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

Esewa
Crest

बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावित नागरिकलाई तत्काल खाद्यान्न तथा बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सघाउ पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा प्रदान गर्ने घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS