IME Life New

विनाशकारी बाढीः २७० जनाको शव फेला, ६६ जना उपचाररत र डिस्चार्ज घाइते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका २७० जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार चितवनमा मात्रै १०८ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा ६२ जना, धादिङमा २७ जना, गोरखामा २० जना, रसुवा १७ जना, नवलपरासी पश्चिममा १५ जना, नुवाकोटमा १२ जना र तनहुँमा ९ जनाको शव फेला परेको छ।

Esewa
Crest

प्रहरीका अनुसार हाल विभिन्न अस्पतालमा उपचाररत र डिस्चार्थ घाइतेको संख्या ६६ जना पुगेको छ।

विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धारका लागि ४ हजार ५० जना प्रहरी परिचालित छन्। हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS