IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बिहीबार झिनो अंकले घटेको छ। नेप्से परिसूचक १.०४ अंकले घटेर २५५७.३१ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.७५ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहमा सर्वाधिक ३.१२ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

आज बजारमा १४६ कम्पनीको शेयरभाउ बढेको छ भने ११८ कम्पनीको घटेको छ। यो दिन १५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ३ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार शिवम सिमेन्टको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS