IME Life New

नेप्सेमा थपियो दुई कम्पनीको ८५ लाख बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई कम्पनीको ८५ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा चिलिमे हाइड्रोपावर कम्पनी र प्रभु इन्स्योरेन्सको कुल ८५ लाख ६ हजार ७४९.१९ कित्ता बोनस शेयर सूचीकृत भएको हो। जसमा चिलिमे हाइड्रोपावरको ७० लाख २५ हजार ९१७.५४ कित्ता र प्रभु इन्स्योरेन्सको १४ लाख ७९ हजार ८३१.६५ कित्ता बोनस शेयर रहेको छ।

Esewa
Crest

अघिल्लो आर्थिक वर्षमा चिलिमे हाइड्रोपावरले ८ प्रतिशत र प्रभु इन्स्योरेन्सले ८.७० प्रतिशत बोनस शेयर वितरण गरेका थिए। सोही शेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS