IME Life New

युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख १० हजार कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख १० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बिक्री प्रबन्धक रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलको काठमाडौंको बालुवाटारस्थित कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS