IME Life New

शेयर बजार सुधारका लागि तात्यो धितोपत्र बोर्ड, नेप्सेलाई दियो १९ बुँदे निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय शेयर बजार सुधारका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आवश्यक कदम चाल्दै आएको छ। गोपालप्रसाद भट्ट धितोपत्र बोर्डको अध्यक्ष भएर आएसँगै शेयर बजार सुधारका लागि चरणबद्ध रुपमा आवश्यक कदम चाल्न थालिएको हो।

शेयर बजार सुधारका लागि धितोपत्र बोर्डले आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले १९ बुँदे निर्देशन जारी गरेको छ। यो निर्देशन धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन धितोपत्र बजार तथा धितोपत्र व्यवसायीहरुको कारोबार नियमन तथा अनुगमन गर्ने र गराउने उद्देश्यका लागि रहेको धितोपत्र बोर्डले जनाएको छ।

Esewa
Crest

यस्ता छन् निर्देशन

sebon-nepse

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS