IME Life New

भेन्चर हायर पर्चेजको दशौं बार्षिक साधारण सभा भदौ ३० गते हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भेन्चर हायर पर्चेजले आफ्नो दशौं बार्षिक साधारण सभा भदौ ३० गते मंगलबार दिउँसो ३ बजे कम्पनीको दर्ता कार्यालय, काठमाडौं ३, पानिपोखरीमा गर्ने भएको छ । कम्पनीको भदौ ५ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सभाको मिति तय भएको हो ।

सभाले संचालक समितिको प्रतिवेदन ,लेखा परिक्षकको प्रतिवेदन , लेखा परिक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने, पन्ध्र प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले संचालक नियुक्तिको अनुमोदन गर्ने, स्वतन्त्र संचालक नियुक्तिको अनुमोदन गर्ने, संचालक समितिको बैठक भत्ता तोक्ने, सार्वजनिक निष्काशन लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS