IME Life New

थप ५० लाख कित्ता शेयर बिक्री गर्दै दुध कोशी हाइड्रोपावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुध कोशी हाइड्रोपावरले थप ५० लाख कित्ता शेयर बिक्री गर्ने भएको छ।

कम्पनीले हाल कायम आफ्ना शेयरधनीहरुका लागि १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता शेयर बिक्री गर्न लागेको हो। कम्पनीका शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।

Esewa
Crest

तोकिएको अवधिभित्र हाल कायम शेयरधनीहरुले शेयर खरिदका लागि निवेदन नदिएको खण्डमा अन्य व्यक्तिलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ। यो शेयर बेचेर कम्पनीले ५० करोड रुपैयाँ पुँजी जुटाउनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS