IME Life New

शेयर बजारको मार्जिन ऋण कारोबारमा ‘हेयरकट’को व्यवस्था के हो ? यसरी बुझौँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर बजारमा मार्जिन ऋण कारोबार सुविधामा ‘हेयरकट’को मापदण्ड निर्धारण गरेको छ।

यो मापदण्ड पहिलोपटक नेपालको शेयर बजारमा निर्धारण गरिएको हो। सेबोनले मार्जिन ऋण कारोबार नियमावली, २०८३ को मस्यौदामा हेयरकटको व्यवस्था गरेको छ। यो नियमावलीमा सरोकारवालाहरुको रायसुझाव माग गरिएको छ। प्राप्त सुझावलाई अध्ययन गरेर यो नियमावली लागू गरिने सेबोनले जनाएको छ।

Esewa
Crest

मार्जिन ऋण कारोबार हेयरकटको व्यवस्था के हो ?

शेयरको जोखिममा आधारित मूल्य समायोजन तथा कटौतीलाई हेयरकट भनिन्छ। यो व्यवस्थाका लागि सेबोन केही मापदण्डहरु तय गरेको छ।

हेयरकट निर्धारण गर्दा यी आधार निर्धारण

  • मूल्य अस्थिरता
  • तरलता
  • बजार पुँजीकरण
  • कारोबार मात्रा
  • संस्थाको लाभांश वितरण
  • अन्य जोखिम क्षेत्रहरु।

हेयरकटको व्यवस्थाको विस्तृत मापदण्ड सेबोनले निर्देशिकामार्फत निर्धारण गर्नेछ।

मार्जिन कारोबारका लागि योग्य धितोपत्र तथा हेयरकट निर्धारण मापदण्ड

haircut

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS