IME Life New

नेप्सेद्वारा बेनी सेक्युरिटिजको कारोबार ३ कार्यदिनका लागि निलम्बन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बेनी सेक्युरिटिज (स्टक ब्रोकर ९३)को कारोबार ३ कार्यदिनका लागि निलम्बन गरेको छ।

सीडीएससीको सिफारिसका आधारमा नेप्सेले बेनी सेक्युरिटिजको कारोबार निलम्बन गरेको छ।

Esewa
Crest

सीडीएससीले तोकिएको अवधिभित्र राफसाफ तथा फर्छ्यौट कार्य नगरेको भनी बेनी सेक्युरिटिजको कारोबार निलम्बन गर्न भनी नेप्सेलाई सिफारिस गरेको छ। यो कारबाहीसँगै उक्त ब्रोकरबाट कारोबार लगानीकर्ताले शेयर कारोबार गर्न नपाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS