IME Life New

आज कतिमा हुँदैछ सुन-चाँदीको कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन ३ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमै कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर ४ हजार ७५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७७० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS