IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बिहीबार एकल अंकले बढेको छ। नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १० वटा समूह बढेका छन् भने २ वटा घटेका छन्। व्यापार समूह भने स्थिर रहेको छ। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.५७ प्रतिशतले बढ्दा लगानी समूह सर्वाधिक ०.४९ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा १७१ कम्पनीको शेयरभाउ बढेको छ भने ८६ कम्पनीको घटेको छ। आज १९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ३ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार घलेम्दी हाइड्रोको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS