IME Life New

आज सुनको भाउमा भारी वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ६ हजार ४ सय रुपैयाँले बढेको हो।

यससँगै आज सुन प्रतितोला सुन ३ लाख ७ हजार ९ रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS