IME Life New

मर्ज हुँदै फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त, प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक समझदारी भएको छ।

दुवै संस्थाले मर्जरमा जाने प्रारम्भिक समझदारीपत्रमा सोमबार अपराह्न हस्ताक्षर गरेका हुन्। फर्स्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय काठमाडौंको ज्ञानेश्वर र महिला लघुवित्तको काभ्रेको बनेपास्थित साँगामा केन्द्रीय कार्यालय रहेको छ।

Esewa
Crest

मर्जर प्रयोजनका लागि नेपाल धितोपत्र बोर्डको निर्देशिकाबमोजिम संस्थाका आधारभूत शेयरधनीहरुको शेयर कारोबार वार्षिक साधारणसभा नभएसम्मका लागि रोक्का राखिदिन फर्स्ट माइक्रोफाइनान्सले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS