IME Life New

झापा इनर्जीको सौर्य विद्युत उत्पादन पुनः सुचारु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । झापा इनर्जीको सौर्य विद्युत उत्पादन पुनः सुचारु भएको छ।

कम्पनीको झापाको विशसताक्षी–४ स्थित सौर्य विद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु भएको हो। यो आयोजना १० मेगावाट क्षमताको रहेको छ।

Esewa
Crest

गत जेठ १८ गते दुई वटा ५ मेगावाटको इन्भर्टरमध्ये एउटा इन्भर्टर आगलागी भएपछि विद्युत उत्पादन अवरुद्ध भएको थियो। उक्त इन्भर्टरको मर्मतसम्भार कार्य सम्पन्न गरी अहिले आयोजनाबाट ग्रीडमा जडित पूर्ण १० मेगावाट क्षमतामा विद्युत उत्पादन सुरु भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS