IME Life New

सातामा नेप्से ३५ अंकले घट्दा पनि १०% माथि रिटर्न दिएका शेयर कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत साता नेप्से परिसूचक ३५.४५ अंकले घटेको छ। अघिल्लो साता २६८५.५४ विन्दुमा बन्द भएको बजार गत साता २६५०.०९ विन्दुमा बन्द भएको छ। गत साता १० प्रतिशत माथि तीन कम्पनीको शेयरमूल्य बढेको छ।

गत साता एभरेष्ट कलरको शेयर मूल्य २७.१७ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो साता १३०९.३० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य गते साता १६६५.०० रुपैयाँमा बन्द भएको छ। गत साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ३५५.७० रुपैयाँले बढेको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा सोलु हाइड्रोपावरको शेयरमूल्य १७.८३ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो साता ५८३.९० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य गत साता ६८८.०० रुपैयाँमा बन्द भएको छ। गत साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १०४.१० रुपैयाँले बढेको छ।

तेस्रोमा खानीखोला हाइड्रोपावरको शेयरमूल्य १०.८४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो साता २९१.४० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य गत साता ३२३.०० रुपैयाँमा बन्द भएको छ। गत साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ३१.६० रुपैयाँले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS