IME Life New

भिजन सेक्युरिटिजले औपचारिक रूपमा सञ्चालनमा ल्यायो मार्जिन कारोबार सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भिजन सेक्युरिटिज (शेयर व्रोकर नं. ३४) ले लगानीकर्ताका लागि मार्जिन कारोबार सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नेपाल धिताृपत्र बोर्डवाट लागु गरिएको “मार्जिन कारोबार सुविधा सम्वन्धी निर्देशिका, २०८२” तथा नेपाल स्टक एक्सचेञ्जले जारी गरेको “मार्जिन कारोबार सुबिधा सम्बन्धी कार्यप्रक्रिया, २०८२” को परिधिभित्र रहि मार्जिन कारोबार सुविधा सम्वन्धी कार्यप्रक्रिया, २०८२ अनुसार लगानीकर्ताहरुलाई यही साउन १९ गते देखी औपचारिक रुपमा मार्जिन सुविधा शुरु गरिएको हो ।

यस सेक्युरिटिजले नियमानुसार उपलब्ध गराउन मिल्ने मार्जिन सेवा रकमको परिधिभित्र रहि आफ्ना ग्राहकहरुलाई मार्जिन कारोवार सेवा उपलब्ध गराउने छ । मार्जिन सेवा अन्तर्गत रहि शेयर कारोबार गर्न ईच्छुक ग्राहकहरुले यस सेक्युरिटिजको कार्यालयमा सम्पर्क गरि मार्जिन खाता खोली मार्जिन सेवा लिन सक्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS