IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज बुधबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.७९ अंकले बढेर २६६७.९७ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक १.६० प्रतिशतले बढ्दा विकास बैंक समूहमा सर्वाधिक ०.५० प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

आज बजारमा १२२ कम्पनीको शेयरभाउ बढ्दा १४३ कम्पनीको घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सोलु हाइड्रोपावरको भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS