IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बिहीबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूह घटेको छ। सर्वाधिक गिरावट जलविद्युत समूहमा १.२० प्रतिशतको देखिएको छ।

Esewa
Crest

यो दिन बजारमा ५९ कम्पनीको शेयरभाउ बढ्दा २०६ वटाको घटेको छ। आज ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ३ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS