IME Life New

चालुपुँजी कर्जाः भेरियन्ससम्बन्धी व्यवस्थाको लागू हुने म्याद १ वर्षका लागि थपियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जाको भेरियन्ससम्बन्धी व्यवस्थामा थप लचक भएको छ।

केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थाका नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै चालुपुँजी कर्जाको भेरियन्ससम्बन्धी व्यवस्थामा थप लचक व्यवस्था ल्याएको हो। संशोधित व्यवस्थाअनुसार अब चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ (चौथो संशोधन सहित)’ को बुँदा नं. ७ मा भएको भेरियन्ससम्बन्धी व्यवस्था २०८४ साउन १ गतेदेखि मात्र लागू हुनेछ।

Esewa
Crest

यसअघि चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ को बुँदा नं. ७ मा भएको भेरियन्ससम्बन्धी व्यवस्था २०८३ साउन १ गतेदेखि मात्र लागू हुने व्यवस्था रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS