IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० डिबेन्चर र शेयर कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १४ अंकले बढेर २५९०.२९ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। एउटा समूह भने स्थिर रहेको छ। यो दिन विकास बैंक समूह सर्वाधिक १.३७ प्रतिशतले बढ्दा लगानी समूह ०.४६ प्रतिशतले घटेको छ भने म्युचुअल फन्ड समूह स्थिर रहेको छ।

Esewa
Crest

यो दिन बजारमा १९५ कम्पनीको शेयरभाउ बढेको छ भने ६० कम्पनीको शेयरभाउ घटेको छ। आज १९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन बैंक डिबेन्चरको भएको छ।

आज उच्च करोबार भएका डिबेन्चर र शेयर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS