IME Life New

तेल बेच्ने रुस आफैँ इन्धन संकटमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभरका धेरै देशलाई तेल आपूर्ति गर्ने रुस हाल आफैँ इन्धन संकटसँग जुधिरहेको छ।

रुसी ग्यास स्टेसनहरुमा लामो लाइन निरन्तर बढ्दै गइरहेका छन्। जसले जनतामा निराशा र अनिश्चितता बढाइरहेको छ।

Esewa
Crest

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुअनुसार युक्रेनले धेरै महिनादेखि रुससँगको युद्धमा तेल रिफाइनरीहरुलाई लक्षित गरी आक्रमण गरेको थियो। जसले गर्दा रुसभरि इन्धन आपूर्ति अवरुद्ध भएको छ।

मस्कोको एउटा ग्यास स्टेसनमा कारहरुको लामो लाइन लागेको छ। मस्कोको बाहिरी इलाकामा रहेको स्टेसन ग्यास अभावका कारण बन्द भएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS