IME Life New

बैंकमा तरलताको बाढी, सिडी घटेर ७२% भन्दा पनि कम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन ३८ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बिहिबारसम्म ८१ खर्ब ३४ अर्ब रहेको निक्षेप शुक्रबारसम्म ८१ खर्ब ७२ अर्ब पुगेको हो। त्यस्तै बिहिबार सम्म कर्जा प्रवाह ५९ खर्ब ३० अर्ब रहेकोमा शुक्रबार ५९ खर्ब ३१ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह १ अर्बले वृद्धि भएको छ ।

शुक्रबारसम्म वाणिज्य बैंकमा निक्षेप ७३ खर्ब ८१ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ५२ खर्ब ७६ अर्ब कर्जा प्रवाह भएको छ ।
सिडी रेशियो घट्दै ७१.९३ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत छ।

Esewa
Crest

अघिल्लो दिन सिडी रेशियो ७२.२४ प्रतिशत थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS