IME Life New

संस्थाको सबलताका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थाको सबलताका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण गर्ने व्यवस्था गर्ने भएको छ।

केन्द्रीय बैंकले आज आगामी आर्थिक वर्ष २०८३।८४ को वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्न लागिएको जनाएको छ। यसका लागि विशेष नीतिगत व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

यसैगरी ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात सहजीकरण हुने गरी विशेष नीतिगत व्यवस्था गरिने केन्द्रीय बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS