IME Life New

आगामी आर्थिक वर्षको मौद्रिक नीति आज ३ बजेर ४० मिनेटमा सार्वजनिक हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३।८४ को वार्षिक मौद्रिक नीति आज दिउँसो ३ बजेर ४० मिनेटमा सार्वजनिक गर्ने भएको छ।

केन्द्रीय बैंकले भर्खरै एउटा सूचना जारी गर्दै मौद्रिक नीति सार्वजनिक गर्ने समयबारे जानकारी गराएको हो। सूचनाअनुसार मौद्रिक नीति नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गरिनेछ।

Esewa
Crest

यसैगरी उक्त कार्यक्रम राष्ट्र बैंकको फेसबुक पेज र युट्युब च्यानलबाट समेत प्रसारण गरिने सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS