काठमाडौं । विश्वका मूल्यवान इन्स्योरेन्स कम्पनीहरुको सूची सार्वजनिक भएको छ।
ब्रान्ड फाइनान्सले वर्ष २०२६ का लागि विश्वका मूल्यवान १०० इन्स्योरेन्स कम्पनीमध्ये शीर्ष १० को सूची सार्वजनिक गरेको छ। फाइनान्सका अनुसार ती १०० कम्पनीको संयुक्त ब्रान्ड मूल्य ६०६.७ अर्ब डलर पुगेको छ। यो वर्ष दर वर्ष औसत १४ प्रतिशतको वृद्धि कायम भएको हो।
सार्वजनिक भएको सूचीअनुसार लगातार १० वर्षदेखि पिङ यन इन्स्योरेन्स शीर्ष स्थानमा कब्जा जमाएको छ। यो विश्वकै उच्च मूल्यवान कम्पनी हो।
यी हुन् विश्वका शीर्ष १० मूल्यवान कम्पनी













