IME Life New

अर्थमन्त्री वाग्लेले कार्यभार सम्हालेको १०० दिनमा के-के गरे काम ? (दस्तावेजसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कार्यभार सम्हालेको १०० दिनमा गरेका कार्यहरुको सूची सार्वजनिक गरेका छन्।

अर्थमन्त्री वाग्लेले आफूले गरेका महत्वपूर्ण कार्यहरुको सूची सार्वजनिक गरेका हुन्। उनले यस अवधिमा कानुनी तथा नीतिगत सुधार, नतिजामुखी तथा नागरिकमा प्रत्यक्ष प्रभाव पार्ने प्रमुख कार्य, शासकीय सुधार, संस्थागत सुधार, सार्वजनिक सेवा प्रवाह, प्रशासनिक सरलीकरण, डिजिटल रुपान्तरण, सार्वजनिक सेवा प्रवाह, नेपाल सरकारबाट भएका द्विपक्षीय वा बहुपक्षीय सम्झौता र प्रभावलगायतमा भएका कार्यको सूची सार्वजनिक गरेका छन्।

Esewa
Crest

यस्ता छन् १०० दिनमा भएका महत्वपूर्ण कार्यहरु

100 days work

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS