IME Life New

साढे १६ अंकले घटेको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक सोमबार २६३२.९६ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १६.५४ अंकले घटेको छ।

बजारमा २ अर्ब ६७ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । यो ब्रोकरबाट ३६ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ। जसमा २१ करोड ५७ लाख रुपैयाँको खरिद र १५ करोड ३२ लाख रुपैयाँको बिक्री छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४ बाट १५ करोड ६ लाख रुपैयाँको खरिद भएको छ भने ११ करोड ११ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS