IME Life New

बढ्यो सुनको भाउ, उकालो लाग्यो चाँदीको मूल्य पनि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आइतबार सुन–चाँदीको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार ७०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुन २ लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ पनि तोलामा १४५ रुपैयाँले बढेर ४ हजार ३२५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार १८० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS