काठमाडौं । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। संस्थाको असार १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाको बैठकले यस आर्थिक वर्षको वित्तीय विवरण पारित गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।
1782364444686मातृभूमी लघुवित्तले लाभांश वितरण नगर्ने












