IME Life New

आज सुनको भाउमा सामान्य वृद्धि, चाँदीको मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ।

योसँगै प्रतितोला आज सुन २ लाख ७९ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ७८ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार १८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलमा ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS