IME Life New

सुन चाँदीको भाउमा उच्च गिरावट, कतिमा हुँदैछ किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन चाँदीको भाउमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले घटेको छ।

योसँगै प्रतितोला आज सुन २ लाख ७८ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ८३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २५० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार २३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलमा ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS