IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेको एउटा समूह बढेको छ भने बाँकी १२ वटा समूह घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.४५ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.९२ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन २२ कम्पनीको शेयरभाउ बढेको छ भने २३९ कम्पनीको घटेको छ। आज ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • आँखुखोला जलविद्युतः ३४ करोड १६ लाख रुपैयाँ
  • सोपान फर्मास्युटिकल्सः १८ करोड ९० लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः १७ करोड २४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १७ करोड २३ लाख रुपैयाँ
  • बुंगल हाइड्रोः १३ करोड १२ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ११ करोड ८ लाख रुपैयाँ
  • एनआईसी एसिया डिबेन्चरः १० करोड ३४ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः ८ करोड ४० लाख रुपैयाँ
  • सहास ऊर्जाः ८ करोड २१ लाख रुपैयाँ
  • रिडी पावरः ७ करोड ९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS