IME Life New

सिटिजन्स बैंकले रु. २ अर्बको अग्राधिकार शेयर जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले २ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर जारी गर्ने भएको छ।

बैंकको आज सम्पन्न आठौँ विशेष साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम अग्राधिकार शेयर जारी गर्ने निर्णय पारित गरेको हो। अब बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रहेर १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता ‘सिटिजन्स अबिमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्नेछ।

Esewa
Crest

बैंकले शेयरको लाभांश दर ७.५ प्रतिशत तोकेको छ। यसको अर्थ बैंकले नाफा भएको वर्षमात्रै यो लाभांश वितरण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS