IME Life New

नेप्सेको अध्यक्षमा सहसचिव अमृत लम्साल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नियुक्त भएका छन्।

अर्थमन्त्री डा स्वर्णिम वाग्लले मंगलबार सहसचिव लम्साललाई नेप्सेको अध्यक्षमा नियुक्त गरेका हुन्। उनी अर्थ मन्त्रालयका प्रवक्ता पनि छन्।

Esewa
Crest

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकार गठनसँगै नेप्सेका तत्काली अध्यक्ष हेमन्त बस्यालले गत वैशाख १४ गते पदबाट राजीनामा दिएका थिए। बस्यालको राजीनामासँगै नेप्सेमा अध्यक्ष पद रिक्त रहेको थियो।

बस्याललाई तत्कालीन सरकारले २०८२ भदौ २० गते नेप्सेको अध्यक्षमा नियुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS