IME Life New

सुनको भाउ सामान्य बढ्दा चाँदीको मूल्य कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुन २ लाख ९८ हजार ५०० रुपैयाँ कायम छ। सोमबार प्रतितोला सुन २ लख ९८ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर ४ हजार ९९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS