IME Life New

सिजीको उपहार योजना: सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (CG) ले आफ्नो साना घरायसी उपकरण (SDA) श्रेणी अन्तर्गत सञ्चालन गरेको “Experience Life with CG: भरोसा नेपालीको, उत्सव नयाँ वर्षको” अभियानको विजेता घोषणा गरेको छ।

यस विशेष योजना अन्तर्गत प्रदान गरिएको आकर्षक ‘सेट अफ ५ प्रोडक्ट्स’ (Set of 5 Products) को विजेता झापा, भद्रपुर निवासी  रणधीर गुप्ता बनेका छन् । उनले भद्रपुरस्थित वैष्णवी पाथीभरा भाँडा पसलबाट सिजीको साना घरायसी उपकरण ‘सिजी इग्नाइट टुबीएस’ (CG Ignite 2bs) खरिद गरी उपलब्ध QR Code स्क्यान गरेर यस योजनामा सहभागी भएका थिए।

Esewa
Crest

हालै एक कार्यक्रमका बीच कम्पनीका प्रतिनिधि आशुतोष ठाकुरले विजेता  रणधीर गुप्तालाई उक्त आकर्षक उपहारहरू हस्तान्तरण गरे। उपहार प्राप्त गरेपश्चात् गुप्ताले आफू अत्यन्तै खुसी र हर्षित रहेको बताउँदै सिजी ब्रान्डप्रतिको आफ्नो विश्वास अझै मजबुत भएको प्रतिक्रिया दिए।

सिजीका उत्कृष्ट साना घरायसी उपकरणहरू देशभर रहेका २८ वटा आधुनिक शोरुमहरू (‘सिजी डिजिटल’ र ‘एलजी ब्रान्ड शप’), कम्पनीका आधिकारिक वेबसाइटहरू www.cgdigital.com.np www.cginspiringlife.com तथा सिजी ब्रान्डको नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिनेछ।४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले देशभर ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS