IME Life New

असार १ः सुन चाँदीको भाउमा भारी वृद्धि, प्रतितोलाको मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज असार १ गते नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ५ हजार रुपैयाँले बढेको छ ।

योसँगै आज सुन प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९३ हजार २ हजार रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १२० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS