IME Life New

चल्न थाल्यो मेटाको फेसबुक, मेसेञ्जर लगायतका सामाजिक सञ्जाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेटा इन्कले सञ्चालन गरिरहेको सामाजिक सञ्जालहरूमा विश्वभर देखिएको प्राविधिक समस्या समाधान भएको छ।

शुक्रबार साँझ करिब ७ः३० बजेदेखि देखिएको समस्या राती ९ बजेदेखि क्रमशः समाधान भएको हो। प्रयोगकर्ताहरूका अनुसार, मेटाले सञ्चालन गरिरहेको सामाजिक सञ्जालहरूमध्ये फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा प्राविधिक गडबडी देखिएको थियो। यी तीनवटै सामाजिक सञ्जाल चल्न छोडेका थिए। स्वतः लग अाउट हुने र पुराना पोष्ट फिडहरू मात्र देखिने समस्या थियो।

Esewa
Crest

मेटाले सेवा पुनःस्थापनाको प्रयास जारी राखेको छ। एक साथ कराेडाैंको संख्यामा प्रयोगकर्ताहरू समस्यामा परेकोमा क्रमशः सेवाहरू पुनः सञ्चालनमा अाउँदैछन् । यद्दपी बिजनेश सुइट, मेसेन्जर प्लेटफर्म, ह्वाट्सएपको बिजनेस प्लेटफर्म र फेसबुकको विज्ञापन मेनेजरमा अझै समस्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS