IME Life New

लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्ष रमेशकुमार धिताललाई नियुक्त गरेको छ।

मन्त्रिपरिषदको आज बसेको बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

Esewa
Crest

यसैगरी बैठकले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को यही असार मसान्तसम्म म्याद थप्ने निर्णय पनि गरेको छ।

यसका साथै बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS