IME Life New

आज सुन-चाँदीको भाउमा भारी वृद्धि, कति पुग्यो प्रतितोलाको मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगातार घटिरहेको सुन – चाँदीको भाउ आज भने बढेको छ । हिजो उच्च गिरावट आएको सुन- चाँदीको मूल्यमा आज जेठ २९ गते भने भारी वृद्धि भएको छ । नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ५ हजार ३ सय रुपैयाँले बढेको हो ।

योसँगै आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १९० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४८ सय ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS