IME Life New

दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, राजनीतिमात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छुः अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन्।

संसदको सार्वजनिक लेखा समितिमा बिहीबार आयोजित छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो चुनौती दिएका हुन्। नैतिकताको उच्च कडीमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै उनी भावुक पनि बने।

Esewa
Crest

‘दुई अर्व होइन दुई रुपैयाँमात्रै बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु’, अर्थमन्त्री वाग्लेले भने, ‘यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरुमा छ ?’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS