IME Life New

घारोही सिमेन्टको ४ करोड बढी कित्ता शेयरको लइकन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घोरोही सिमेन्ट इन्डस्ट्रीको ४ करोड बढी कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।

कम्पनीको कुल ४ करोड ३ लाख १८ हजार १११ कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो। कम्पनीका अनुसार यो शेयरको लकइन अवधि आउँदो असार ३१ गतेबाट सकिनेछ।

Esewa
Crest

हाल कम्पनीको संस्थापकको ४ करोड लाख ९५ हजार ६३४ कित्ता, उद्योग प्रभावित स्थानीयको २४ हजार ७०५ कित्ता र कर्मचारीको ९७ हजार ७७२ कित्ता शेयर लकइनमा रहेको छ। कुनै पनि कम्पनीको सर्वसाधारणका लागि जारी आइपीओ बाँडफाँट भएको मितिले संस्थापक, आयोजना प्रभावित र कर्मचारीको शेयर ३ वर्ष अवधिका लागि लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

यद्यपि, कम्पनीका सञ्चालक र उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने शेयर रोक्का रहने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS