IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले बढेको छ। यो दिन नेप्से परिसूचक २.५७ अंकले बढेर २७३६.१७ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। आज जलविद्युत समूह सर्वाधिक ०.६५ प्रतिशतले बढ्दा व्यापार समूहमा सर्वाधिक ०.४३ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

यो दिन बजारमा १२७ कम्पनीको शेयरभाउ बढ्दा १३४ कम्पनीको घटेको छ। आज १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अबै २९ करोड रुपैयाँको कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • आँखुखोला जलविद्युतः २८ करोड ४ लाख रुपैयाँ
  • सप्तकोशी डेभलमेन्ट बैंकः २० करोड २७ लाख रुपैयाँ
  • सिटी होटलः १६ करोड ४१ लाख रुपैयाँ
  • अपर हेवाखोला जलविद्युतः १४ करोड ४२ लाख रुपैैयाँ
  • सेन्ट्रल फाइनान्सः ११ करोड ८२ लाख रुपैयाँ
  • रिडी पावरः १० करोड ५ लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः ९ करोड २५ लाख रुपैयाँ
  • एभेष्ट बैंक डिबेन्चरः ८ करोड ४९ लाख रुपैयाँ
  • अपी पावरः ७ करोड ५९ लाख रुपैयाँ
  • सोलु हाइड्रोपावरः ७ करोड २८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS