IME Life New

प्रधानमन्त्री र ममाथि नियोजित रुपमा घेराबन्दी र आक्रमण भइरहेको छः अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न गिरोहबाट पालित पोषितबाट प्रधानमन्त्री र आफूमाथि आक्रमण भइरहेको बताएका छन्।

प्रतिनिधिसभाको अर्थ समितिमा बुधबार आयोजित बजेटसम्बन्धी छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन्। ‘प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रुपमा घेराबन्दी र आक्रमण भइरहेको छ’, उनले भने, ‘नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो विषय अदालत पुग्दैछ । हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको मलाई शंका लागेको छ।’

Esewa
Crest

सार्वभौम संसदका माननीयहरु पनि यस्तो समूहका कुराहरुबाट प्रभावित नहुन वाग्लेले आग्रह गरे। संसदको गरिमा लहलहैमा लागेर कमजोर पार्न नहुने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS