IME Life New

मुलुकमा भित्रिने रेमिट्यान्स ४१%ले बढ्यो, वैशाखमा मात्रै साढे २ खर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। मुलुकमा भित्रिने रेमिट्यान्समा उछाल आएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को वैशाखसम्मको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४१.२ प्रतिशतले वृद्धि भई रु. १९ खर्ब १६ अर्ब ९० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो।

Esewa
Crest

२०८३ वैशाख महिनामा विप्रेषण आप्रवाह रु.२ खर्ब ५७ अर्ब ४९ करोड रहको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब ६५ अर्ब ३० करोड रहेको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS