IME Life New

अन्तिम समयमा खरिदकर्ता आकर्षित भएको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेप्से परिसूचक मंगलबार २७३३.५९ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १.५४ अंकले घटेको छ।

बजारमा ६ अर्ब ४४ करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट १ अर्ब २२ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ९५ करोड ६५ लाख रुपैयाँको खरिद र २६ करोड ५२ लाख रुपैयाँको बिक्री छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४९ बाट ७३ करोड ५० लाख रुपैयाँको खरिद भएको छ भने १५ करोड ६१ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन् भने एउटा ब्रोकरले बिक्री धेरै गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS