IME Life New

यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  आज नेप्से परिसूचक २० दशमलव २७ अंकले घटेर २,७३५ को विन्दुमा कायम भएको छ । आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज  ४ अर्ब ८ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी बैंक डिबेञ्चरको १७ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको १३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS